काठमाडौँ । विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको छ ।
यस्तै सो अवधिमा हरियो केराउको मूल्य प्रतिकेजी ११० रुपियाँबाट बढेर १५५ रुपियाँ पुगेको छ ।
सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो पटक केराउको भाउ अस्वाभाविक रूपमा महँगो भएको बताउनुभयो ।
महँगोमा तिर्नुपर्ने केराउ गुणस्तरीय पनि नभएको उहाँले बताउनुभयो । केराउ आयातमा सरकारले खुकुलो गरिदिए पनि यसको भाउ घट्ने अपेक्षा रहेको पनि उहाँले बताउनुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …