तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आवश्यक खाद्यन्न स्वदेशमै भएपनि देशमा विदेशी खाद्यन्नको प्रयोग बढ्दै गएको भन्दै यसको निरुत्साहन हुनुपर्ने बताउनुभयो ।

विदेशबाट आयात हुने कृषिजन्य पदार्थ एवम् बढ्दो किटनाशक र रासायनिक मलको उत्पादनले जनस्वास्थ्यमा परेको नकरात्मक प्रभावप्रति पनि सबै सजक रहनुपर्ने उहा“ले बताउनुभएको छ ।

यसैगरि नेपालमा मात्रै पाइने कृषिजन्य, वनजन्य र पशुजन्य उत्पादनहरु जो औषधिजन्य पनि छन्, यसको प्रवद्र्धन र निर्यात्मा पनि सम्बन्धित सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ । कृषि क्षेत्रमा सरकारले उपलब्ध गराउने अनुदानको पनि लक्षित वर्ग र उद्येश्यअनुरुपको प्रयोग हुनुपर्ने मा प्रधानमन्त्री ओलीले सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …