उत्पादन घट्दा कखुराको मासुको मूल्य बढ्यो

काठमाडौं । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक …

८ महीनामा १६ अर्बको सुन आयात

काठमाडौं  ।  भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु  आर्थिक वर्ष  को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । यो स्तरको कारोवार रकम अघिल्लो वर्षको भन्दा झन्डै ३ अर्ब ७१ करोडले बढी हो । आर्थिक वर्षको …

नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने मेसिनसहित एक पक्राउ

सिन्धुपाल्चोक। इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।  नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा मेलम्ची नगरपालिका–१२ स्थित बि …

सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती गर्ने मुख्यमन्त्री पौडेलको चेतावनी

ललितपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यहाँका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ, ललितपुरको ११औँ वार्षिक साधारसभामा …

विश्व बैंकले खोप खरिद गर्न ८ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने

काठमाडौँ । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले ८ अर्ब ६२ करोड ५० लाख रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।      नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित …

खुला सिमाना: नेपालबाट भारततर्फ इन्धन चोरी तस्करी

काठमाडौँ । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्कर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले …

शनिबारदेखि लागू हुने गरी हवाई भाडामा वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध …

खोप किन्नको लागि नेपालले पाउने भयो ८ अर्ब ७० करोड रुपैयाँ

काठमाडौँ । कोरोना खोप लागि विश्व बैंकले नेपाललाई (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई उल्लेखित रकम दिने घोषणा गरेको हो । कम्तिमा ७२ प्रतिशत जनतालाई …

आज केकति छ सुनचाँदीको मूल्य ?

६ चैत, काठमाडौं । साताको अन्तिम दिन नेपालि बजारमा सुनको मुल्यमा ५०० रुपैयाँले घटेको छ । बिहिबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको …

उपकरण खरिद नगरी बजेट फ्रिज गर्ने खेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तरकारी तथा फलफुलमा विषादीको परिक्षण गर्ने मेशिनरी उपकरण खरिद नगरी बजेट फ्रिज गर्ने खेलमा लागेको छ । विभागको चालु आर्थिक कार्यक्रम अनुसार दोस्रो चौमासिक सम्ममा विषादी परिक्षण गर्ने आरविपिआर खरिद गरी भन्सार …