सचिव भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ

काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख रुपिया घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान …

४३ अंकले बढ्यो नेप्से

लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झण्डै ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अंकले वृद्धि भई २ हजार ४७५.०९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने …

सुनको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ – हप्ताको पाँचौ दिन आज बिहिबार नेपालि बजारमा सुनचाँदीको भाउ आज बढेको छ । हिजो बुधवार ८६ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य आज तिन सय रुपैयाँले बढेर ८७ हजार रुपैयाँमा कारोवार  भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

बैंकिङ कसुर मुद्दामा एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका …

स्थानीय तहमा खर्चको सीमा निर्धारण

काठमाडौं। सरकारले स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण गरेको छ। स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि आर्थिक सुशासन कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका बनाएको हो। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गाउँपालिका तथा नगरपालिका कार्य सञ्चालन निर्देशका …

दोहोरो सुविधाले पेन्सन भार बढ्दो, आठ महिनामा झन्डै साढे ३६ अर्ब सकियो

काठमाडौं । अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सनबापत कुल ३६ अर्ब …

इन्धनको मूल्य फेरि बढ्यो: आजदेखि पेट्रोलको मूल्य ११८ पुग्यो

काठमाडौ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको छ भने डिजेल र मट्टीतेल १०१ पुगेको छ …

निर्माणमा ढिलाइ: चार वर्षमा १५ किलोमिटर निर्माण

सर्लाही । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवाबाट …

सेवाग्राहीहरुले बचत गरेको रकम कुम्लायर महालक्ष्मी बचत तथा ऋण सहकारीका सन्चालक फरार

धनुषा। श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बचतमा जम्मा गरिएको पैसा अनिमियता गरेपछि पीडित बचतकर्ताहरु आक्रोश बनेका छन । क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारीले बचत गरिएको रकम अनिमियता गरेको भनी संस्थाका संचालक समितिका …

लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरबराबरको बोन्ड जारी गर्न लागेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को …