विषाक्त मदिरा प्रकरण : मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाइँदै

विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो । प्रहरीले …

नास्टमा कुखुराको प्वाँखदेखि रेडियोधर्मी पदार्थसम्म परीक्षण

गत वर्ष असोजमा महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर लोकल कुखुरा भन्दै बेचेको आरोपमा ३ महिलासहित एक पुरुषलाई पक्राउ गर्‍यो । ३६ सय ५० वटा चल्ला बरामद गरिए पनि ती सबै चल्ला ब्रोइलर वा लोकल कुखुरा के थिए …

राजनितिक स्थायित्व र शान्तिसुरक्षा कायम गर्न गठबन्धन सरकारलाई आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नयाँ गठबन्धन सरकारले देशमा राजनीतिक स्थायित्व ल्याउन, जनतालाई शान्तिसुरक्षा प्रदान गर्ने र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले राप्रपाद्वारा आज हेटौँडामा आयोजित अगुवा …

बाघको छालासहित दुई पक्राउ

बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो …

२ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ

वाग्लुङ। वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कबाट २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार …

मुडा प्रहार गरी आफ्नै पतिको हत्या

दैलेख। मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार …

बाँसको डण्डा प्रहार गरी हत्या गरेको आरोपमा २२ वर्षीय लुहार पक्राउ

कञ्चनपुर। बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर …

वालविवाह गर्ने गराउने ३ जना पक्राउ

पर्सा। वालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ …

२ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद

पर्सा । वीरगञ्ज महानगरपालिका-२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  ठूलो परिमाणमा लागुऔषध गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने …

नवजात शिशुको हत्यामा संलग्न ४ जना पक्राउ

मोरङ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र …