चोरी र जबर्जस्ती करणीमा संलग्न २ अभियुक्त १८ बर्ष पछि पक्राउ

चाेरी र जबरजस्ती करणीमा संलग्न दुइ अभियुक्तलाइ लामाे समयपछि प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेकाे हाे । जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची गाविस वडा नम्बर ३ का ३६ बर्षीय उत्तम भनिने भोला बहादुर खड्कालाई …

बारामा स्रोत नखुलेको १६ लाख बरामद

प्रहरीले महागढीमाई नगरपालिका–७ बेनौली गाउँको सडकबाट स्रोत नखुलेको १६ लाख नेपाली रकम शनिबार बरामद गरेको छ । मोटरसाइक चलाउँदै आएका एक जनाले प्रहरीको टोली देखेर झोलासहित १६ लाख रकम फालेर भागेका थिए । रकम फालेर भाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरी …

कोरोना कहरका बिच तस्करी ,लागूऔषध गाँजासहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका कास्की प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । …

अपहरण गरी ११ वर्षीया बालिकालाई बलात्कार

बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन् । विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको …

मन्दिर भित्रै जबर्जस्ती करणी गरेको आरोपमा मन्दिरका पुजारी पक्राउ

हरिहरपुरगढी गाउँपालिका ८ का २५ र ३८ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जलेश्वर महादेवस्थान मन्दिरका पुजारी पक्राउ परेका छन् । गत शनिबार महादेवको पूजा गर्न जलेश्वर महादेवस्थान पुगेका उनीहरूलाई पुजारीले बलात्कार गरेको आरोप लगाएका छन् । प्रतिकार गर्दागर्दै पनि …

नेपालमा ठगी तथा नक्कली मुद्राको कारोबार गर्ने विदेशी नागरिक पक्राउ

अनलाइन माध्यमबाट ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। राहदानी नम्बर एन ११७९७०१ बाहक  रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हाे। पीडित युवतीले प्रयोग गर्ने …

वाणिज्य आपूर्ति विभागका नायब सुब्बा घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशंकर महतोलाई  पक्राउ गरेको छ।  फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइआएका सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो। उनी कार्यकक्षबाट पक्राउ परेको अख्तियारका प्रवक्ता …

अस्वाभाविक फैसला: हत्याका अभियुक्तलाई २ वर्ष मात्रै कैद

कर्तव्य ज्यान र हातहतियार मुद्दा आरोपी दुई जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको छ । झन्डै २ वर्षअघि भएको शुद्धोदन गाउँपालिका–४ मोतीभारीका दीपेन्द्रकुमार चौधरी (राजाबाबु) हत्याकाण्डमा जिल्ला अदालत कपिलवस्तुले गरेको फैसला अस्वाभाविक आएको भन्दै टीकाटिप्पणी …

पाल्पामा अवैध हतियार सहित दुई पक्राउ

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियार सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । उनीहरु …

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे फरार भएका छन् । उनको खोजीमा महानगरीय …