राजनीतिक दलका व्यक्ति संलग्न हुँदा ठेक्का अलपत्र पर्दै

जाजरकोट । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठेकेदारलाई …

सामाजिक अपराधमा संलग्नलाई धमाधम पक्राउ

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको …

राति सुत्न पालो कुर्नुपर्ने कारागार !

कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ …

वर्तमान सरकारले निर्मला पन्तलाई न्याय दिनुपर्छ:डिला संग्रौला

काठमाडौं।नेपाली काङ्ग्रेस नेतृ डिला संग्रौलाले निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ बर्ष बितिसक्दा पनि अपराधी पत्ता नभएको हुँदा बर्तमान सरकारले न्याय दिनुपर्छ न्यायको लागी हाम्रो अभियान जारी छ भन्दै सामाजिक संजाल ट्युइटर मार्फत धारणा व्यक्त गरेकी छन। महेन्द्रनगर,भीमदत्त नगरपालिका–२ …

राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने …

साविक धौलागिरिमा करोडौँको राजस्व छली विफल

गलकोट। धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ । साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय …

गृहमन्त्री खाणको अध्यक्षमा बसेको सुरक्षा परिषद्को बैठकका ४ निर्णय

आज सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण ज्युको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो …

निर्मला प्रकरणका तीन वर्षः अझै अपराधी पत्ता लाग्न सकेन

महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ …

पाँच महिने बालिकाको हत्या

नवलपुर।नवलपरासी बर्दघाट–सुस्तापूर्व मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक …

३ वर्ष बित्न लाग्दा पनि पत्ता लागेन निर्मला पन्तको हत्यारा: प्रहरी भन्छ-अनुसन्धान हुँदैछ !

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म …