हिंसा अन्त्य गर्न तालिबान समूहलाई शक्ति साझेदारीको प्रस्ताव

दोहा। अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् । कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव …

ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ

रामेछाप। ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।  पक्राउपर्नेमा रामेछापको खाँडादेवी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ७ बस्ने शिवजी खत्री छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवीको टोलीले) सोही ठाउँबाट पक्राउ गरी आज थप कारवाहीका …

सदरमुकाममा गोली लागेर भालुको मृत्यु

कर्णाली। सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उहाँको श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान ५ः३० बजेतिर भालुले …

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका प्रहरीद्वारा पक्राउ

पर्वत। नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो …

चितुवाको छाला सहित २ जना पक्राउ

पाल्पा । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका-७ बस्ने …

किशोरी हत्या आशङ्कामा तीन पक्राउ

उदयपुर। त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला …

विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

कर्णाली। मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् …

‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपी भ्रष्टाचारी ठहर

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपीलाई कसूरदार ठहर गरेको छ । गत १९ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी रमेशकुमार तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान …

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ६५ वर्षीय श्रीराम कामी पक्राउ

कास्की । आफ्नै श्रीमती ५५ वर्षीया श्रीमाया कामीको हत्या गरेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-२ बाँझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीरामले मादक पदार्थ सेवन गरी सिलौटाको लोहोराले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमायाको …

 एसिड प्रहार गरेको घटनामा दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने

धनुषा। जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ । सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई …