कैलालीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र अर्का एक जना अधिवक्ता (वकिल) लाई पक्राउ गरेको छ। जवरजस्ती करणी सम्बन्धी मुद्दा र सार्वजनिक हितविरुद्धको मुद्दा मिलाइदिने भन्दै ५० हजार लिँदै गर्दा जिल्ला प्रहरी कार्यालय कैलाली, मुद्दाफाँट प्रहरी …
रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका ८ सोती मा भएको हत्या घटनामा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश विद्याराज पौडेलको इजलासले सोतीका वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।किशोरीकी आमालाई १ …
तनहुँको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मंगलवार राति आत्महत्या गरेका छन् । गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पंखाको सिलिङमा शुरूवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरूमा उनलाई सरस्वती …
इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो । राय इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख हुन् । उनलाई भीमफेदी– …
नारायण काफ्ले काठमाडौँ, असार ६ गते । पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । …
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल स्थित सिप्रदी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मेघराज पुरी …
ठुलो मात्रामा लागू औषध चरेशसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । मंगलवार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीमार्गबाट उनीहरूलाई महानगरीए प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थायी घर …
सोती घटनामा मृत्यु भएकाको पोष्टमार्टम रिपोर्ट आफू अनूकुल नभएको भन्दै मृतक नवराज विकका आफन्तले स्वास्थ्य सेवा कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडबाट स्वास्थ्य सेवा कार्यालयको एक्सरे मेसिनमा क्षति पुगेको छ । आन्दोलनकारी र प्रहरीतर्फ केही घाईते भएका छन् । उनीहरुले …
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो घरमा आइतवार आत्महत्या गरेका छन् । उनी जम्मा ३४ वर्षका थिए । आत्महत्याको कारण खुलिसकेको छैन । सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनी : …