बलात्कार मुद्दामा साढे ७ वर्ष कैद ,५० हजार क्षतिपूर्ति

जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा एक जनालाई साढे सात वर्ष कैद फैसला सुनाएको छ। जिल्ला कारागार तनहुँको थुनामा रहेका घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पीडित महिलालाई पीडकबाट …

नक्कली सुन काण्डका मुख्य अभियुक्त पक्राउ

साढे १५ किलो नक्कली सुन काण्डका मुख्य अभियुक्त मानिएका इल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुन भारततर्फ सप्लाइ गर्ने क्रममा प्रहरीले फलो गरेपछि आधा किलो सुन र सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहितको झोला छाडेर फरार भएका …

मिर्गौला प्रत्यारोपणमा मुछिएका वडाध्यक्ष ५० हजार धरौटीमा रिहा

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष गोपाल महर्जन धरौटीमा रिहा भएका छन्। मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो।  जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा …

जंगली जनावर चितुवाको छालासहित भक्तपुरबाट ७ जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जंगली जनावर चितुवाको छालासहित ७ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट ४ र सूर्यविनायकको दार्जलिङ हाइटबाट ३ गरी ७ जनालाई प्रहरीले मंगलवार साँझ पक्राउ गरेको …

घुस लिएको अभियोगमा ५ प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गतका कार्यालयमा कार्यरत ५ प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसँग  रकम लिदै गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेका अवस्थामा उनीहरुलाई साउन …

सोती घटनाः मृतकका परिवारलाई प्रतिपरिवार १० लाख उपलब्ध गराउने सरकारको निर्णय

सरकारले पश्चिम रुकुमको चौरजहारी नगरपालिका—८ सोतीमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले सोती घटनामा ज्यान गुमाउने ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। गत जेठ १० गते …

बलात्कार आरोप लागेका सशस्त्रका एसएसपी पूर्पक्षका लागि थुनामा

आफ्नै क्वार्टरमा एक महिलालाई खाना खान बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाइएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम …

गोंगबु घटनाको खुल्यो रहस्य, दहीमा बिहोश पार्ने औषधि घोलेर खुवाए …….

रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा …

गोंगबु घटना: राति बोलाएर खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार

गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट पक्राउ परेकी एक महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ । रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको …

गोंगबुमा हत्यामा संलग्न आशंकामा १ महिला पक्राउ

आइतबार बिहान गोंगबुमा सुटकेसभित्र शव भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार पूर्वी चितवनको माधवपुर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । काठमाडौं गएको प्रहरी टोलीले उनलाई …