वृद्ध दम्पती हत्या गर्ने गिरोहका नाइकेसहित ४ जना पक्राउ , फिराैती दिएकाे खुलासा

९ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको …

गोंगबुमा शव भेटिएका व्यक्ति दाङका, पहिचान खुल्यो

काठमाडौंको गोंगबुमा शव भेटिएका व्यक्तिको पहिचान खुलेको छ । आइतवार टोखा नगरपालिका–१० गोंगबु गणेशथानमा सुटकेशमा भेटिएको शवको प्रहरी कार्यलयमा आएर उनलाई चिन्ने व्यक्तिले पहिचान खुलाएको महानगरीय प्रहरी कार्यलय प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए । उनी दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको …

नवलपरासी प्रहरीद्वारा अवैध मालसामान बरामद

नवलपरासी पश्चिम र जिल्लाकाे विभिन्न ठाउबाट २ लाख ८४ हजार २ सय मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रण गरेको छ । पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्शिपुरबाट आईतवार विहान सिमा प्रहरी चौकी महेशपुरले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउदै गरेको …

गोंगबु घटना -टुक्रा टुक्रा भएको शवको हत्यारा खोज्न एसपीको नेतृत्वमा टोली परिचालन

एक पुरुषको विभत्स रुपमा हत्या गरी गोंगबु/टोखा क्षेत्रमा फ्याँकेर भागेका हत्याराको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा ५ वटा टोली परिचालन गरिएको छ । कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न …

लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेको अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका–६ दोशटियाबाट  छ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताको घरमा लागुऔषध खैरो …

यसरी लुट्छन देश -सरकारी रकम पत्नी र भतिजाको खातामा

त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, पत्नी र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले पत्नी विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको हो । केसीले आफ्नो नाममा ८ लाख र …

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।  …

नक्कली सुन प्रकरणको खुल्यो रहस्य -प्रहरी जवानले घुमाए फनफनी

नक्कली सुन काण्डमा एकपछि अर्को रहस्य खुल्दै गएका छन् । सुन तस्करहरूले फालेर गएको भनिएको झोला तस्करहरूले प्रहरी जवान बहादुरसिंह कठायतलाई शहीद गेट र सुन्धाराको बीचमा रहेको आकाशे पुलमाथि दिएको नयाँ तथ्य खुलेको छ, भने कठायतको ७ वर्ष अघिदेखि ती …

भीमफेदी कारागारबाट फरार भएका कैदी पक्राउ

भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले  पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौंडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आइतवार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ ।  …

कुटपिटबाट एक युवकको मृत्यु

रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले १४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, …