सेनाको कुटपिट पछि मृत्यु भएका राजकुमारको पोस्टमार्टम किन भएन ?

चितवन निकुञ्जका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेपछि मृत्यु भएको भनिएकामा राजकुर चेपाङको शनिबार पनि पोस्टमार्टम भएन । चितवन निकुञ्जको सीमाभित्र रहेको ज्युँडी खोलामा घोंगी टिप्दै गरेका बेला साउन १ गते राजकुमारसहित राप्ती–२ मिलनटोलका ७ जनालाई सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । …

रञ्जन कोइराला प्रकरण :पुनरावलोकन मुद्दाको सुनुवाइ आज, के होला ??

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि परेको निवेदनको सुनुवाइ आज (आइतवार) हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन सम्बन्धी पुरक निवेदन दिएपछि सर्वाेच्चले हतारहतार आइतवारका लागि पेशी …

निर्मला हत्याको दुई वर्ष सम्म पनि अनुसन्धान जहाँको त्यहीं

झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आन्दोलन र दबाबमूलक कार्यक्रम चलिरहे । तर, बलात्कारपछि हत्या गरिएकी …

बाँकेमा ज्यान मार्ने उद्योग मुद्दाका आरोपित फरार २ जना प्रतिबादी पक्राउ

बाँके गत जेठ ९ गते कोहलपुरको पिपिसी इँटा भट्टा उद्योगमा काम गर्दै आएका शोनु शेखलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका–७ गोदाना बस्ने १९ वर्षीय समीर भाट र २९ वर्षीय कलिम भाटलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला …

रञ्जन कोइराला प्रकरण : ‘फैसला गलत छ, उल्टिनुपर्छ’ भन्दै पुनरावलोकनका लागि निवेदन

महान्यायाधिवक्ता कार्यालयले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्चले गरेको फैसला पुनरावलोकनका लागि बिहीबार निवेदन दिएको छ । उक्त निवेदनमाथि तीन सदस्यीय इजलासले सुनुवाइ गरेर पुनरावलोकनको अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले फैसलाका केही …

खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले कुटपिट गरेका युवकको उपचारका क्रममा मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन …

शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा आगजनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् ।आगजनीबाट वडा कार्यालयका फर्निचर, महत्वपूर्ण कागजात, कम्प्युटर, जलेर खरानी भएको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए। कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर आगजनी गरिएको …

ने.क.पा. बिप्लव समुहका ब्यक्तिहरु बाँके जिल्लामा पक्राउ

ने.क.पा.विप्लव समूहका व्यक्तिहरु पक्राउ परेका छन । प्रतिबन्धित नेकपा विप्लव समुहका व्यक्तिहरुले चन्दा असुली गरी रहेका छन भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाकेबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके नेपालगंज उ.म.न.पा .२० स्थित राझा चोकबाट जिल्ला बाँके नेपालगंज उ.म.न.पा …

घूस रकम सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर पक्राउ

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब-इन्जिनियर किशोरकुमार मोक्तान घूससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियारको टोलीले एक लाख ५० हजार घूस रकम लिइरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा प्रमुख प्रशासकीय …

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा १ जना पक्राउ

चितवनमा गाई कोटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग …