खोटाङ जन्तेढुङ्गा गाउँपालिकामा भएको हत्याको खुलासा

जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्याको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ। जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही …

शैलुनभित्र १ युवक मृत अवस्थामा फेला

काठमाडौं -बुद्धनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका संचालक ३५ वर्षीय अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन्। महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतका अनुसार  बिहान  ९ बजेतिर खबर आएको थियो …

कर्णालीमा २६ किलो अफिमसहित ५ जना पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ। प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ …

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरिलाइ बलात्कार गरेको आरोपमा बाबुलाइ प्रहरिले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउपालिकाका बस्ने एक बाबुले आफ्नै छोरिलाइ पटक पटक करणी गरेको भन्दै उजुरी आएपछी इलाका प्रहरी कार्यालय मेलम्चीले बुबालाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर …

बालिका अपहरणमा एम्बुलेन्सको प्रयोग, प्रहरीद्वारा नियन्त्रणमा

बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीनजनासहित दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।  अपहरण कार्यमा संलग्न भएको भन्दै प्रहरीले पथरी शनिश्चरे नगरपालिका–८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ लाई नियन्त्रणमा …

लेनदेन विवाद हुदा आफ्नै साथीको हत्या

झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट ६ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह …

एकैदिन ३ बालिका बलात्कार गरेको आरोपमा गुरुङ पक्राउ

एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार …

सामूहिक बलात्कारमा संलग्न २ जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको …

सामूहिक बलात्कार गर्ने २ जना चन्द्रागिरिबाट पक्राउ

प्रहरीले सामूहिक बलात्कारको आरोपमा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ …

भारत बिहारमा एक नेपाली युवाको गोली हानी हत्या

रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ। ईशनाथ नगरपालिका-७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो। सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी …