बलात्कार आरोपित ९ महिनापछि पक्राउ

एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ। फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ।  मामाघरमा लुकेर …

आफ्नै छोराले गरे आमाको हत्या

दमक, भदौ २९ गते । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । …

स्याङजामा बाघको हड्डीसहित एक पक्राउ

स्याङजा भाद्र  २८ गते ।बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। बाघको जस्तो देखिने हड्डी लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी …

खुकुरी प्रहार गरी महिलाको हत्या

उदयपुर भदौ २७ गते । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिवार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।  …

लागूऔषधसहित एग्रोभेट सञ्चालक पक्राउ

प्रहरीले झापाको बिर्तामोडबाट लागूऔषधसहित एग्रोभेट सञ्चालकलाई पक्राउ गरेको छ । बिर्तामोड बजारको त्रिवेणी टोलस्थित गोपाल एग्रोभेटमा खानतलासी गर्दा कोजोल बोलस लेखिएको औषधिको बट्टाको खोलभित्र १ पत्तामा ४ वटा ट्याब्लेट भएको ९ वटा पत्ताको बीचमा २२ ग्राम लागूऔषध फेला परेको हुँदा …

१३ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

धादिङ -जिल्ला प्रहरी कार्यालय धादिङले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी …

थुनामा रहेका युवकको मृत्यु ,हत्या भन्दै मृतकका आफन्तद्वारा प्रदर्शन

धनगढी-जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा …

किशोरीलाई ललाइफकाई गरी मध्यराति भारततर्फ लगिरहेका ६ जना युवक पक्राउ

काठमाडाैं-नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो …

भाउजुको हत्या गर्ने देवर पक्राउ

भोजपुर -जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ। टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो।  गत २२ गते …

साइबर अपराधमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई पक्राउ गरेको छ। एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले …