पेट्रोलियम पदार्थमा मिसावट: एक सातामा ३ वटा घटना

काठमाडौँ – असोज पहिलो सातामा मात्रै तीनवटा ट्याङ्करले पेट्रोलियम पदार्थमा मिसावट गरेको पाइयो । अमलेखगञ्जमा दुईवटा र थानकोट डिपोमा एउटा ट्याङ्करले मिसावट गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । निगमले अति सुरक्षित भनेर लागू गरेको एकल ताला प्रणालीलाई चालकहरूले …

आफ्नै बुहारी बलात्कार गर्ने ससुरा प्रहरीको नियन्त्रणमा

काठमाडाैं -आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।  राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ …

राजस्व छलीमा संलग्न विरुद्ध एकै दिन ३६ करोड ८८ लाखको मुद्दा दायर

काठमाडाैं  असोज ६गते। लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ …

फरार अभियुक्तहरू धमाधम पक्रने क्रम जारी

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको …

यस्तो छ ईंटा भट्टामा जिउँदै मान्छे जलाउने मुद्दामा अदालतको आदेश

सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ ।  न्यायाधीश मनोजकुमार शर्माको  एकल इजलासले आज आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र …

अछाममा ९ वर्षीय बालकको हत्या ,हत्यामा संलग्न सुनार पक्राउ

अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल बिकको हत्या भएको छ ।  हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी …

पीडितको आत्महत्या पछि सामूहिक बलात्कारका आरोपी पक्राउ

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुई जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरू डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको …

प्याजको कालोबजारी गर्ने व्यापारी पक्राउ, पसल सील

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार, मिर्चैया …

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरी कहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीले मंगलवार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमवार बिहान धानखेतमा पानीको अवस्था …

लागूऔषध २ किलोग्राम अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

बारामा २ किलोग्रामक लागूऔषध अफिमसहित सोमवार एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडिया बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणका गणपति सशस्त्र प्रहरी …