गाई काटेर खाने ३ जना पक्राउ

स्याङ्जा-गाई काटेर खाने तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय …

पदीय दुरुपयोग गरेर ३ करोड बढी भ्रष्टाचार, अख्तियारले चलायो मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरेर रु तीन करोड छ लाख ५४ हजार ९३२ …

बलात्कार गरेको आरोपमा प्रहरी जवान विरुद्ध जाहेरी

बर्दिया — कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार आरोपमा उजुरी परेको छ । १९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध इलाका प्रहरी कार्यालय राजापुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् । भदौ १५ गते …

बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारवाही गर्न निर्देशन

काठमाडौं -प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको लागि मध्यस्थकर्ताको भूमिका खेल्ने जो कोहीलाई पनि मतियारका रुपमा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा बालिका तथा महिलामाथि भइरहेका …

सम्झना हत्या प्रकरण :अपराध गरेको भए फाँसी दिनु

काठमाडाैं। सम्झना कामीका हत्या आरोपीलाई बझाङ प्रहरीले सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो । यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा …

बझाङमा १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने पक्राउ

बझाङ-१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा बझाङको मष्टा गाउँपालिका-२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेलुका बोहराले गोरू पुर्‍याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका-२ …

१० किलो लागू औषध अफिमसहित ३ जना पक्राउ

काठमाडौं  – लागू औषध अफिम सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो, कोटेश्‍वर, काठमाण्डौ र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले शनिवार ३ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा कास्की …

१२ वर्षिया बालिकाको बलात्कारपछि हत्या, किटानी जाहेरी दर्ता

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षिया एक बालिकाको बलात्कार पछि हत्या भएको भन्दै बालिकाका हजुरबुबाले किटानी जाहेरी दिएका छन् ।  बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको जबरजस्ती करणी गरी हत्या गरेको भन्दै शुक्रबार मृतक बालिकाका हजुरबुबाले जिल्ला प्रहरी कार्यालय …

हत्या: हात,खुट्टा र घाँटीमा कपडाले बाधिएको अवस्थामा शब फेला

  तनहुँ । व्यक्ति हत्या र लुटपाटमा संलग्न रहेको अभियोगमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं १ का ४६ वर्षीय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्रबार …

नक्कली नोटसहित २ जना पक्राउ

काठमाडाैं- बाराको सिम्रौनगढ नगरपालिका- ९ बसवरिया नहरबाट १ हजार दरका नक्कली नोट १ हजार २ सय १६ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको मोबाइल खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधवार बिहान उनीहरूलाई पक्राउ …