घरायसी विवादमा भनाभन हुँदा चिर्पट प्रहार गरी श्रीमतीको हत्या

म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको …

सुस्तामा हनुमान मन्दिरका पुजारीको धारिलो हतियार प्रयोग गरी हत्या

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही ( उचम टाडी ) गाउँ स्थित रहेको हनुमान मन्दिरका पुजारीको अाइतबार दुई बजे धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । पुजारी सोही गाउँ बस्ने बर्ष ७५ का महगु केवट रहेका छन  …

घरायसी विवादका कारण छोराले गरे आमाको हत्या

कञ्चनपुर।घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् ।   साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर …

८ वर्षीया बालिका अपहरण गरेर भाग्ने गिरोह पक्राउ

ललितपुर। बाराको सिम्रौनगढ–१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्ने गुड्डी साहकी छोरी ८ वर्षीया अनुखा साहलाई कोठाभन्दा बाहिर घरआँगनमा खेलिरहेको समयमा अपरिचित व्यक्तिले अपहरण गरे । साँझ साढे ७ बजेतिर भएको अपहरणलगत्तै आफन्तले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा …

प्रहरी असई गोविन्द विक र प्रहरी जवान हत्याका आरोपमा ७ जना पक्राउ

धनगढी ।कैलालीको धनगढी नजिकै जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत ईन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ गरिएका धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय …

भारतीय सीमा क्षेत्रमा मोटरसाइकल गस्ती गएका प्रहरी असईको हत्या, हवल्दार सम्पर्कविहीन

कैलाली-गस्तीमा रहेका असई गोविन्द विकको हत्या भएको छ । कैलालीको जिगडा प्रहरी चौकीबाट भारतीय सीमा क्षेत्रमा मोटरसाइकल गस्तीमा गएका असई गोविन्द विकको शव फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तम सुवेदीले जनाकारी दिए । डीआईजी सुवेदीका अनुसार गस्तीमा गएका …

अस्पतालको आइसोलेसनबाट फरार थुनुवा पक्राउ

सिरहा-सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए …

वन उपभोक्ता समितिका अध्यक्ष राना बिरुद्ध घुस लिएको अभियोगमा अख्तियारद्वारा मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ । सबडिभिजन वन कार्यालय, तारानगर कैलालीले ट्रयाक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेञ्जर …

फेसबूकमा ‘बलात्कारी संगठन’ नामक पेज बनाएर तथानाम लेख्ने प्रहरीको फन्दामा

काठमाडौं-सामाजिक संजाल फेसबुकमा बलात्कारी संगठन नामको पेज बनाएर तथानाम लेख्ने एकजनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा बलात्कारी संगठन बनाउने नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको साइवर व्युरो पूर्वी नवलपरासी प्रहरीको सहयोगमा …

घरायसी विवादले भाउजुको हत्या, अभियुक्त पक्राउ

कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।  अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको …