मालपोत कार्यालय दाङका नासु र कार्यालय सहयोगी घुस रकम सहित रंगेहात पक्राउ

दाङ । मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके, नेपालगञ्जले घुस रकम सहित पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मालपोत कार्यालयबाट अख्तियारको टोलीले ३ …

पाटन नगरपालिकाबाट लगेका ११ गाई बैतडीमा मरेको अवस्थामा फेला

बैतडी । जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने …

३ वर्षिया बालिकाको बलात्कारपछि विभत्स हत्या

मकवानपुर – पूर्वी मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको विभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । बागमती गाउँपालिका–७ की बालिकाकाे हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए …

राजमार्गमा गाडी रोकी जबरजस्ती पैसा असुल्ने ६ जना पक्राउ

नवलपरासी ।नवलपरासी पश्चिम जिल्लाको पुर्व – पश्चिम राजमार्गको लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती गाडी रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बर्दघाट नगरपालिका वडा नं ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको …

हनुमान मन्दिरका पुजारी हत्याको अभियोगमा एक भारतीय नागरिक पक्राउ

नवलपरासी । नवलपरासी पश्चिममा पुजारीको हत्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन । शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय …

मलेसियामा नेपाली युवाको चक्कु प्रहारबाट युवतिको हत्या

क्वालालम्पुर।  मलेसियामा एक नेपाली युवाले युवतिमाथी  छुरा प्रहार गरि हत्या गरेका छन् ।  मलेसियाको केलाङ शहरमा अवस्थित नेपाली रेस्टुरेन्टमा काम गर्ने एकजना नेपाली युवाले बुधवार साँझ  युवतीमाथि छुरा प्रहार गरि हत्या गरेको बताईएको छ । मृतक महिला दार्जिलिङ भारतको भएपनि …

चितुवाको छाला र अफिमसहित २ जना पक्राउ

प्रहरिले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ काे वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो । चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही …

गरगहना लुट्ने ब्यक्ती १२ बर्षका लागि जेल चलान

त्रिशुली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका …

झुक्याएर भारत लैजादैंँ गरिएका १२ चेलिको उद्धार

काठमाडौं । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।  कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीका आफन्त नेपाल संस्थाको पहल र जिल्ला …

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

चितवन – प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ। मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका …