सुरु भयो विद्युत प्राधिकरणमा घुस कारोबार, इन्जिनियर जैसवाल १० लाख घुससहित पक्राउ

काठमाडौं। विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले १० लाख रुपैयाँ घुस सहित रगेंहात पक्राउ गरेको छ । हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । …

लागूऔषध सहित ५ जना पक्राउ

सुनसरी ।जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएर मंगलवार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय …

किशोरी बलात्कार आरोप लागेका प्रहरी जवान विरुद्ध मुद्दा

डोटी। जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह …

१३ वर्षीया बालिकामाथि पटक–पटक करणी

काठमाडौं।हजुरबुबा–आमाको संरक्षणमा बस्दै आएकी मोरङको बेलबारीकी १३ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको खुलेको छ । प्रहरीले मनोपरामर्श एवं हेरचाहका लागि ती बालिकालाई विराटनगरस्थित एक गैरसरकारी संस्थाको जिम्मा लगाएको छ । साढे तीन महिनायता मात्रै ती बालिकामाथि दोस्रोपटक बलात्कार भएको पाइएको …

प्रहरीद्वारा किशोरी बलात्कार

डोटी। समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् । तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ । डोटीका एक सुरक्षाकर्मी …

एटिएम मेशिन फोडेर पैसा चोर्न खोज्ने एक युवक पक्राउ

काठमाण्डाै –काठमाडौको कालिमाटीबाट एटिएम फोडेर पैसा झिक्न खोज्ने एक युवक पक्राउ परेका छन। कैलालिको टिकापुर नगरपालिका स्थायी घर भएका १७ बर्षिय प्रज्वल खाँडलाई एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरिले जनाएको छ। उनलाई प्रहरीवृत्त कालिमाटीमा राखेर थप अनुसन्धान भइरहेको छ …

मृत्यु भएको ८ दिन पछि अन्त्येष्टि

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको मृत्यु भएको ८ दिन पछि आज अन्त्येष्टि गरिएको छ । परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको शतगत …

छुरा प्रहारबाट एकको मृत्यु

काठमाडौ : नचिनेको मान्छेद्धारा भएको छुरा प्रहारले एकजनाको ज्यान गएको छ। महानगरिय प्रहरी वृत्त महाराजगन्जका अनुसार टोखा नगरपालिका-०५ निवाशी आशिष मगरको छुरा लागेर ज्यान गएको छ। कसले छुरा प्रहार गर्यो भन्ने कुरा अहिलेसम्म यकिन नभएको कारणले गर्दा प्रहार गर्ने ब्यक्तिको …

कुटपिट गरी २२ वर्षीय युवकको हत्या, तीन पक्राउ

कैलाली। कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले …

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

धनगढी। धनगढी उपमहानगर पालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा प्रक्राउ परेका छन् । हिम्मतपुर शिविरका पुनिराम चौधरिलाई नक्कली बाबु बनाएर अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको …