राजकुमार मृत्यु प्रकरण : कुटपिटगर्ने सैनिक पुर्पक्षका लागि जेल चलान

चितवन — चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा पक्राउ परेका नेपाली सेनाका हुद्दालाई चितवन जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ । कुटपिटबाट राप्ती नगरपालिका–२ पिप्ले मिलन चोकका २४ …

सरकारी स्वामित्व रहेको दुग्ध विकास संस्थानमा १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर

काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका …

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने पूर्वमन्त्री पन्त ५ लाख धरौटीमा रिहा

काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । अध्यक्ष न्यायाधीश शिवराज अधिकारी तथा न्यायाधीश बालेन्द्र रुपाखेती र डा. रवि शर्मा अर्यालको इजलासले पन्तलाई धरौटीमा छाड्न …

बाँकेमा कटुवा पेस्तोल सहित २ जना पक्राउ

बाँकेमा कटुवा पेस्तोल २ थान र सो मा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गा.पा.५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्र.नि.बसन्त गौतम समेतको …

चोरीका मोटरसाइकलसहित २ युवक पक्राउ

महोत्तरी -महोत्तरी प्रहरीले मंगलवार चोरीका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरूले आइतवार …

लागूऔषधसहित २ जना पक्राउ

सुनसरी-सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मंगलवार प्रतिबन्धित लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशंकर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । विशेष सूचनाका अधारमा …

आफ्नै भतिजी १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ

कास्की-एक १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको …

प्रहरी र जनप्रतिनिधि नै बलात्कारीको बचाउमा

राजविराज — बलात्कार प्रयासको आरोप लागेका दुई अभियुक्तलाई बचाउन प्रहरी र जनप्रतिनिधि नै लागेको खुलेको छ । प्रहरीले पीडित पक्षबाट ठाडो निवेदन मात्रै परेको र जनप्रतिनिधिले पञ्चायतीबाट समस्या समाधान गर्ने भन्दै प्रहरी कार्यालयबाट आरोपितलाई बुझेर लगेका छन् । सप्तरीको विष्णुपुर …

लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं-दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। विशेष सूचनाका …

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने

काठमाडौं-सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ ।  न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र  डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि  फेरि सुनुवाइ हुने भएको हो …