रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा) रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ …

अदालतमा कार्यरत कर्मचारी विमलाको हत्या भएको पुष्टि

मङ्गलबारे । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।  सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला पर्नुभएकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर …

संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ

बाँके। नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तु सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ …

सडेको अवस्थामा युवतीको शव फेला

जलेश्वर । गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेको अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका …

थप १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

काठमाडौँ ।२४ घण्टामा देशभर १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६५७ पीसीआर परीक्षणमा १ हजार ४७९ जनामा कोरोना पुष्टि भएको हो । ४ हजार ६५६ …

फेसबुकबाट चिनजान गरी एक महिलालाई कम्बोडिया लगेर बेचियो

काठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ। त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ। उनले पीडितसँग …

अटोमेटिक पेस्तोल र भरुवा बन्दुक सहित २ जना पक्राउ

बाँके ।नेपालगंज उपमहानगरपालिका-१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका-२१ पुरैना बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट …

३ वर्षीय बालकको हत्या, २ जना पक्राउ

कैलाली । टिकापुर नगरपालिका-१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विवेक बिष्टको हत्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी …

मानव बेचबिखनको नयाँ गन्तव्य कम्बोडिया, एक नेपाली महिला विक्री

काठमाडौँ  फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु-याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।  …

धानको ब्याडमा पानी लगाउने विषयमा झगडा भएपछि वृद्धको हत्या

पाँचथर । धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको हत्या भएको खुलेको छ। अनुसन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई उक्त घटनामा संलग्न देखिएको आरोपमा प्रहरीले पक्राउ गरेपछि घटनाको कारण पत्ता लागेको हो। …