रिसिबीको कारण खुकुरी प्रहारगरी हत्या गरेको अभियोगमा एक पक्राउ

ईलाम । ईलाम नगरपालिका-१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी …

स्याङजामा कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका फरार २० जना पक्राउ

स्याङजा । विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका २० जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले जबरजस्ती करणी, लागूऔषध, बैदेशिक रोजगार, सवारी ज्यान …

दुर्लभ वन्यजन्तुको अखेटोपहार, जुवातास सट्टेबाजीमा संलग्न ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं। दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा ४ जना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका-१७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्त घर भएका …

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लाक्पा लामालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही फरार …

युरोकप २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ

काठमाडौं । युरोकप  २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद रु ३४,६५,५०५ सहित ८ जना पक्राउ परेका छन । युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित …

एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ

काठमाडौं ।एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका-५ भत्केको पुलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका …

बैंकिङ कसूर मुद्दाका फरार जबरा पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी शिशिर शमशेर जबरा पक्राउ  परेका छन । ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने  ५० वर्षीय शिशिर शमशेर जबरालाई सोमबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बिजुलीबजारबाट पक्राउ गरेको हो । उच्च …

कुवेतमा दुई नेपाली प्रेमीप्रेमीकाको मृत्यु

कुवेत। कुवेतमा नेपाली प्रेमीप्रेमीकाले आत्महत्या गरेका छन् । रोजगारीको सिलसिला कुवेतमा कार्यरत नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आत्माहत्या गरेका हुन् । आपसी झगडाका कारण आत्माहत्या गरेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा …

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

खोटाङ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार …

सब–इञ्जीनियरमाथि कार्यकक्षमै कुटपिट

जाजरकोट । शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ ।  अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताउनुभएको छ । उहाँले …