जबरजस्ती करणी अभियोगमा काका पक्राउ

दमौली । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका ९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी …

बिहेका लागि कर गरेपछि मोरङमा प्रेमिकाको हत्या

बिहेका लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बीभत्स हत्या गरेको खुलेको छ । रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले …

१४३ किलो गाँजासहित हेटौँडाबाट ३ जना पक्राउ

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का …

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या : प्रहरी

कपिलवस्तु । माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको श्रीमतीको योजनामा गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।  लामो अनुसन्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दिएर पाण्डेको हत्या गरेको प्रहरीको दाबी छ । लामो …

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा …

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका तीन सदस्य टोलीले राउटको हालको अवस्थाबारे जानकारी लिएको छ भने राउटे युवतीमाथि जेठ २३ गते भएको यौन दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने …

श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक पक्राउ

गोरखा। श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक …

आइतबार भएको युवकको हत्या अभियोगमा ५ जना पक्राउ

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ । वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै …

मलेसियामा नेपाली श्रमिकले झुडिएर गरे आत्मा हत्या

मलेसिया ।  रोजगारीको सिलसिलामा मलेसियाको कम्पनीमा काम गर्न पुगेका खोटाङ जिल्ला रावावेसि गाउँपालिका वडा नम्बर ६, हौचुर डाडागाउँ निवासी २८, बर्षिय कृष्ण कुमार राईले मलेसिया स्थित पोर्ट केलाङमा एक कम्पनी परिसर भित्रै झुन्डिएर आत्महत्या गरेका छन् । कृष्ण कुमार राई …

एटिएम फुटाउने एक जना पक्राउ

उदयपुर । एटिएम फुटाउने एक जना पक्राउ परेका छन्। गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नेबिल बैंकको एटिएम मेशिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने …