मीना हत्या प्रकरण: श्रीमान सहित चारजनालाई थुनामा राख्न आदेश

डोटी । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् ।  जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उहाँकी बहिनी रम्भालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश …

हथौडाले हानेर आफ्नै श्रीमतीको हत्या

काठमाडौँ । लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।      घटनामा सवुध प्रमाणसहित …

बैंकिङ कसुर मुद्दामा एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका …

भारतमा एक नेपाली चेलीको गोली हानी हत्या

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ ।  उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।  नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना …

उपत्यकामा लागुऔषध भित्रिने क्रम बढ्यो

काठमाडौँ । काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ …

कसको आँखा लाग्यो तुरुन्तलाललाई ?

घटना हो धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको सुन्दा अँखा बाट आसु आउछ । धनुषा निवासी तुरुन्तलाल पुर्बे सरकारी जागीरमा बन रक्षक अर्थात रेन्जरको रुपमा महोत्तरीको बर्दिबास अन्तर्गत बन कार्यलयमा कार्यरत थिए। तुरुन्तलाललाई कसैको आँखा लाग्यो। तत्कालीन समयमा तराईमा ससत्र भुमिगत समुहहरुको आतंक …

हत्या आरोपमा चार जना नियन्त्रणमा

बैतडी – युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा …

बलात्कार आरोपमा ललितपुरका एक शिक्षक पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो । मजदुरीका क्रममा भारत …

यात्रु तानातान गर्ने बिचौलिया पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ …

सेवाग्राहीहरुले बचत गरेको रकम कुम्लायर महालक्ष्मी बचत तथा ऋण सहकारीका सन्चालक फरार

धनुषा। श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बचतमा जम्मा गरिएको पैसा अनिमियता गरेपछि पीडित बचतकर्ताहरु आक्रोश बनेका छन । क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारीले बचत गरिएको रकम अनिमियता गरेको भनी संस्थाका संचालक समितिका …