आठ घरमा आगलागी

लहान । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ। स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह …

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

इन्डोनेसिया । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् । …

काठमाडौँको गोङ्गबुमा मिनिट्रकले लियो १८ वर्षिया किशोरीको ज्यान

काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बरको ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको …

मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्वाको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा …

दाउन्नेमा यात्रुबहाक बस दुर्घटना: ३१ जना घाईते, ५ जनाको अवस्था गम्भिर

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि ३१ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दीलिपकुमार गिरीले दिनुभएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत …

बाँकेमा सडक दुर्घटना: ५ जनाको मृत्यु ,४१ घाइते

नेपालगञ्ज। बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट …

सप्तरीमा हात्तिको आक्रमणबाट एक किसानको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए। हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी …

चितवनमा दुर्घटनामा परी एक वर्षमा ११६ जनाको मृत्यु, ६१२ घाइते

गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ …

एम्बुलेन्स दुर्घटनामा २० वर्षीय चालक घिमिरेको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।  काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पु¥याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर …

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, वडा अध्यक्ष सहित १८ घाइते

चरिकोट , दोलखा। दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी राती …