ट्रकको ठक्करबाट साईकलमा सवार दम्पतीको मृत्यु

२८ वैशाख, सप्तरी । सप्तरीमा i  साईकलमा सवार पती पत्निलाई ट्रकले ठक्कर दिदाँ दुवैजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डल रहेका छन।  उनिहरुलाई ना ६ …

मलामी बोकेको जिप दुर्घटना हुँदा पर्वतमा १५ जना घाइते

पोखरा । पर्वतमा मलामी बोकेको  जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर घाटतर्फ जाँदै  ग २ च ५२१३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  घाईतेहरुमध्ये सबैको …

तनहुँमा ट्याक्टर दुर्घटना, एक युवकको मृत्यु

तनहुँ । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । …

दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु

देउखुरी। दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट …

वडाध्यक्षको शव बोकेको जिप दुर्घटना हुँदा ५ जनाको गयो ज्यान

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी र जिप चालक दशरथचन्द नगरपालिका–४ …

हेटौंडामा कार र मोटरसाईकल ठोक्किंदा एक ठहरै

हेटौंडा उपमहानगरपालिका–९ मा शनिवार दिउँसो सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नम्बरको …

कलंकीमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा१६च १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो । बुधबार राति दुर्घटनामा गम्भीर घाइते …

बोलेरो दुर्घटनामा परि एकको मृत्यु दर्जन बढी घाईते

काठमाडौँ ।  उदयपुरगढी गाउँपालिकाकाे चियाबारी नजिकै नागबेलीमा उदयपुरगढीबाट गाईघाट आइरहेकाे स १ च ९३९ नम्बरको  बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने बाँकी एक दर्जन बढी घाईते भएका छन् । जिप आज आज दिउँसो १•३० बजेतिर दुर्घटना भएको …

रुकुममा पहिरोले स्काभेटर पुर्यो , ४२ वर्षका चालक घाईते

रुकुम पूर्व । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान …

रुपन्देहीमा टिप्परको ठक्करबाट २ बालिकाको मृत्यु, ५ घाइते

बुटवल  । रुपन्देहीमा टिप्परको ठक्करबाट जन्तीजान हिडेका दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।  लु १ ख ६०६४ नम्बरको टिप्परले सिद्धार्थ राजमार्ग अन्तरगततिलोत्तमा–१५ कोटिहवामा ३ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।ठक्करबाट लु १ ख …