तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बुटवल  । रुपन्देहीमा टिप्परको ठक्करबाट जन्तीजान हिडेका दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । 

लु १ ख ६०६४ नम्बरको टिप्परले सिद्धार्थ राजमार्ग अन्तरगततिलोत्तमा–१५ कोटिहवामा ३ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।ठक्करबाट लु १ ख ९६८५नम्बरको बसमा सवार तिलोत्तमा १५ कि १० वर्षे सरस्वती हरीजन र ८ वर्षे कीगंगा हरिजनको मृत्यु भएको प्रहरीले बताएको छ । बसमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले बताएका छन् । 

दुर्घटनामा परी गम्भीर घाइते भएकादुबै जनाको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।भैरहवाबाट बुटवल तर्फ आउदै गरेको टिप्परले तिलोत्तमा–१५ कोटिहवामा बुटवल तर्फ नै आउदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …