तुइन तर्ने क्रममा खसेर एक जनाको मृत्यु

केपी ओली नेतृत्वको सरकारले देशभरबाट तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने …

पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण (फोटोफिचर)

आइतवारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको छ । मौवाखोलामा आएको बाढीले पुल भत्काउँदा राजमार्ग अवरुद्ध भएको छ भने अन्य कयौं स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जवाङ खोलाले टिप्परहरू बगाएको छ भने डोजर तथा स्काभेटरमा …

प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्युहुनेहरु रोल्पा …

जन्तेढुङ्गा गाउँपालिकाका एक युवाले गरे प्यारालाईसका बिरामीलाई आर्थिक सहयोग

खोटाङ जन्तेढुङ्गा गाउँपालिका समाजसेवी उमेश राई बैदेशिक रोजगारीका लागि कुबेतमा रहेर बस दुर्घटनामा परी प्यारालाइसि भएका भोजपुर निवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग स्वरूप ५० हजार रुपैयाँ सहयोग गरेका छन् । राईले कुवेतबाट पठाइएको आर्थिक सहयोग रकम भजपुरका संघीय …

खोलामा डुबेर एक जनाको मृत्यु

रौतहटको मौलापुर नगरपालिका स्थित भकुवा खोलामा डुबेर एकजनाको ज्यान गएको छ । मौलापुर नगरपालिका -५ पतौरा घर भएका सुखल साह कानुको २५ वर्षीया छोरा गणेश साह कानुको बुधबार खोलामा डुबेर मृत्‍यु  भएको बाबुले बताए।  मौलापुर नगरपालिका स्थित भकुवा खोलामा विगतदेखी …

पहिरो पीडितलाई राहत दिन कांग्रेसको माग

नेपाली कांग्रेसले बझाङको केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा शुक्रबार राति गएको पहिरोमा पीडित परिवारलाई राहत दिन सरकारसँग माग गरेको छ। पहिरोमा ६ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता  छन्। १८ घरमा क्षति पुगेको थियो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार …

चट्याङ लागेर ६ जनाकाे मृत्यु, ९ जना घाइते

सप्तरीकाे डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहामा चट्याङ लागेर एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ। धर्मी साहको बिहीबार खेतमा हलो जोत्न गएका बेला चट्याङ लागेर मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए।। मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह …

गुडिरहेको जीप पहिराेमा पुरिँदा एकको मृत्यु , दुईको अवस्था गम्भीर

तम्घास गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोमा परी …