पाल्पामा जीप दुर्घटनामा २ को मृत्यु, ६ जना घाइते

पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् …

रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्य

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार …

एयर इन्डियाको विमान दुर्घटनामा १६ जनाको मृत्‍यु

संयुक्त अरब इमिरेट्स दुबईबाट दक्षिण भारतीय राज्य केरलास्थित आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान केरलास्थित विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा चालकदलका सद्स्य सहित १९१ जना सवार रहेका थिए ति मध्धे १६ जनाको मृत्‍यु भएको छ ।घाइतेहरुको उपचारका …

एयर इन्डियाको १८४ यात्रु बोकेको विमान दुर्घटना (भिडियो सहित )

भारतको केरला राज्यको कोझिकोटमा एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा विमानको चक्का चिप्लिएपछि विमान ३० फीट गहीरो खाल्डोमा खसेको हो । भारतीय समाचार एजेन्सी एएनआईले विमान दुर्घटना भएको तर त्यसमा आगो नलागेको जनाएको छ …

ट्याक्टर दुर्घटनामा १ जनाको मुत्यु, ३ गम्भीर घाइते

भोजपुरको आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। आमचोक–३ को हागातुङ सडकखण्डमा बयाङबाट बालाङ्खातर्फ जाँदै गरेको १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय चालक दीपक कुँवरको आइतबार राति …

डुंगा दुर्घटना हुँदा १ को मृत्यु, दुई घाइते

सुनसरीको बराहा क्षेत्र नगरपालिका–१ कोशीगढमा डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई घाइते जना भएका छन्। मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ। दुर्घटनामा परेर भोजपुर …

सुदूरपश्चिम प्रदेश सांसद थापा सडक दुर्घटनामा परी गम्भिर घाइते

नेपाली कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सुदुरपश्चिम प्रदेश सांसद अम्बिका थापा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी छन्। धनगढी उप महानगरपालिका वडा नं ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटनामा परि प्रदेश सांसद थापा गम्भिर घाइते भएकी हुन्। बुद्धचोकबाट जुगेडातर्फ …

माइक्रो दुर्घटना हुँदा १७ जना यात्रु घाइते

डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । शनिवार बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित …

भोटेकोशी पहिरोमा बेपत्ता पाँचै जनाकाे शव भेटियो

भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टी पहिरोमा बेपत्ता भएका भोटेकोसी गाउँपालिका-४, फुल्पिङकट्टीका ५ जनाकै शव फेला परेको छ। असार ३१ गते राति करिब साढे १ बजे झरेको पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा स्थानीय गेन्जेन शेर्पाकी आमा ८५ वर्षीया सुमबुट्टी, श्रीमती ४० वर्षीया सेमसङ्ग, …

स्याङ्जामा जीपबाट खसेर एक युवकको मृत्यु

स्याङ्जा , भीरकोट नगरपालिका–४ छाङछाङदीस्थित सिद्धार्थ राजमार्गमा गुडिरहेको जिपबाट खस्दा घाइते भएका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–४ का १६ वर्षीय मनबहादुर सारु रहेका छन् । बुधबार बिहान ८:४० मा त्रियासीबाट बयरघारीतर्फ जाँदै गरेको ग …