भक्तपुरमा ट्यांकरको ठक्कर बाट १ को मृत्यु, ३ घाइते

पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा बिहीबार एक जनाको मृत्यु ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन …

रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८/४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  बुटवलबाट …

पोखरा पस्याङ्मा सवारी दुर्घटनाहुँदा दुई प्रहरी जवानको मृत्यु

पोखराको पस्याङ्मा सवारी दुर्घटनाहुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ। ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी …

पोखरामा जीपको ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु

पोखरामा बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखरा–५ मालेपाटनमा मंगलवार राति करीब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो …

दाङमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु

दाङमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका– १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले …

टिप्परको ठक्करबाट बालकको मुत्यु, कहिलेसम्म टिप्पर आतंक ?

गोरूसिङ्गे सन्धिखर्क सडकखण्ड अन्तर्गत अर्घाखाँचीको शीतगंगा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा शनिवार एक बालकको मृत्यु भएको छ । कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर …

हुस्सु लागेको बेला गाडी तीव्र चलाउनु नै दुर्घटनाको कारण

डोटी साँघुरो घुम्तीमा चालकले गति नियन्त्रित गर्न नसक्दा डोटीमा बुधबार बस दुर्घटना भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने ३३ यात्रु घाइते भएका छन् । भारतबाट घर फर्केका यात्रु बोकेर कैलालीको गौरीफन्टा नाकाबाट अछाम गइरहेको ना६ख २५२९ नम्बरको बस …

बलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

मुगु सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप बुधबार दुर्घटना हुँदा गाडीमा सवार एकजना यात्रुको मृत्यु हुनाका साथै१० जना घाइते भएका छन्। सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजीकै साधेपानीमा क१ज ३२ नंको बलेरो …

झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्क विहीन ,उद्धारका लागि गएको टोली फिर्ता

बाजुराको गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान …

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३२ घाइते

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना६ख २५२९ नम्बरको बस दुर्घटनामा दुर्घटनामा …