कारको ठक्कर बाट एक महिलाको मृत्यु

खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु …

खोटाङमा जीप दुर्घट्ना हुंदा ३ जनाको घट्नास्थलमै मृत्यु, ४ घाइते

खोटाङ। खोटाङमा बोलेरो जीप दुर्घट्ना हुंदा ३ जनाको घट्नास्थलमै मृत्यु ४ घाइते भएका छन् । बराहपोखरी गाउँपालिका–५ पौवासेराको बंशिलाघाटबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीतर्फ आउदै गरेको को १ ज ३४७० नम्बरको बोलेरो जीप पौवासेराको सोह्रखानीमा सोमबार साँझ दुर्घट्ना हुंदा तीनजनाको घट्नास्थलमै मृत्यु …

काङ्ग्रेस नेत्री रेग्मीको सडक दुर्घटनामा परि निधन

कैलाली लम्कीचुहा नगरपालिका ९ निवासी तथा नेपाली कांग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भागरथी रेग्मीको सडक दुर्घटनामा परि निधन भएको छ । पश्चिमबाट पुर्व तर्फ जादै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा सुप प्रदेश ०१-००१ ख …

छुट्टाछुट्टै दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु

काठमाडौं। आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाँध जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ  भने १४ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको …

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते

म्याग्दी-म्याग्दीको मालिका गाउँपालिका–७, बिम खरिभिरमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १ घाइते भएका छन् । दरबाङबाट बिमतर्फ जाँदै गरेको घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै आइतबार राति ११ बजे दुर्घटना हुँदा रघुगंगा …

त्रिसुली नदीमा ट्रक खस्दा ३ जना घाइते

काठमाडौं- त्रिसुली नदीमा ट्रक खस्दा तीन जना घाइते  भएका  छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै  भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे  ८० फिट तल त्रिशुली  नदी किनारमा खसेको …

खोटाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्‍यु , १ गम्भिर घाइते

खोटाङ-खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। सदरमुकाम दिक्तेल बजारबाट जस्तापाता लिएर टेम्मा जाँदै गरेको स १ त ६६८० नम्बरको ट्रयाक्टर शुक्रबार राती साँढे आठ बजे दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका –५ लफ्याङस्थित साप्सु कालिका हाइड्रोपावर नजिकै घुम्ति मोडमा अनियन्त्रित …

ट्रक दुर्घटना हुदा चालक घाईते

नवलपूरबाट मेलम्चीमा काठ लिएर आँउदै गरेको ट्रक दुर्घटना हुदा चालक घाईते भएका छन् । आज दिँउसो मेलम्ची १० बगुवा शिखरपुरमा ना ७ ख २१ठ५ नम्बरको ट्रक पल्टिदा चालक घाईते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले आगमनखबर …

जीप दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका– १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सुर्खेतदेखि जुम्ला जाँदै …

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दैलेखको नौमूले गाउँपालिका वडा नं १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ । नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३  बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका …