क्यानाडामा एक नेपाली युवाको असामयिक निधन

क्यानाडा । क्यानाडामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गैर आबासिय नेपाली संघ क्यानडाका अनुसार ब्राम्टन शहरमा लामो समयदेखी बसोबास गरेका २३ बर्षिय युवा श्रीलेश कालिराजको मार्च १२ शुक्रवारको दिन असामयिक निधन भएको हो । गैर आबासिय नेपाली …

चितवनमा ट्रक र जिप ठोक्किँदा एकजनाको मृत्यु

चितवन । पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका-१ का २७ वर्षीय महेश फुयाल काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको …

मेला हेर्न गएका युवक मृत फेला

चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज …

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनाः तीन जनाको मृत्यु

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक …

सिमेन्ट बोकेर काठमाडौँ आउंदै गरेको ट्रक धादिङमा दुर्घटना, दुई जनाको मृत्यु

धादिंगको  बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलवार २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय …

दोलखामा बोलेरोले किचेर एक जनाको मृत्यु

चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए …

Breaking News : धनगढीको एक फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढीको एक फर्निचर उद्योगमा आगलागी भएकाे छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ सहिद गेट चटकपुरमा रहेको एक फर्निचर उद्योग र शोरुममा आगलागी भएको हो। उपमहानगरपालिकाकाे र गाेदावरी नगरपालिकाकाे दमकल द्वारा  अागाे नियन्त्रण गर्नेे प्रयास जारि रहेकाे छ । …

आगलागीबाट ४५ लाखबराबरको क्षति

भरतपुर । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ। भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो। आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर …

आगलागी पीडितलाई राहत लिएर ताप्लेजुङ पुगे मुख्यमन्त्री राई

ताप्लेजुङ्ग । ताप्लेजुङ्गको मेरिङदेन–३ मा फागुन १८ गते दोभानमा भएको आगलागी घटनालाई लिएर प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले दु:ख व्यक्त गर्नुभएको छ। राई आज आगलागी बस्तीमा पुगेर पिडित परिवारहरुलाई तत्काल आवश्यक पर्ने खाद्यान्न लगायतका राहत सामाग्री प्रदेश सरकारको …

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । भानु नगरपालिका वडा नं.१ काे चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङ रहेका छ्न । करेन्ट लागेर तामाङ मृत अवस्थामा खोलामा भेटिएपछि स्थानीयले …