देउखुरिमा ट्रकको ठक्करबाट एकको मृत्यु

देउखुरी । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ …

रागोंले हान्दा एकको मृत्यु

डोटी – जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैले पालेको राँगाले हान्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा …

सुदूरपश्चिम तीन वर्षमा ८८५ दुर्घटना : ५९४ जनाले ज्यान गुमाए, ९५९ गम्भीर घाइते

सुदूरपश्चिम प्रदेश तीन वर्षमा ८८५ दुर्घटना : ५९४ जनाले ज्यान गुमाए, ९५९ गम्भीर घाइते सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक सय ७५ सवारी दुर्घटना भएका छन् । जसमा ६२ जनाले ज्यान गुमाएका छन् । प्रदेश …

नवलपरासीमा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गयो

नवलपरासी ।नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । लक्ष्मीको मुर्ति लिएर भुजहवा जाँदै गरेको लु १ त ७९४२ नम्बरको ट्याक्टरले सोही दिशा जाँदै गरेको साइकललाई ठक्कर दिदा पछाडि सवार दस बर्षिय …

बाग्लुङमा आगलागिबाट दुई घर नष्ट

बागलुङ । बागलुङको ढोरपाटन  र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय …

बैतडी बस दुर्घटना अपडेट: तीन जनाको सनाखत

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ ।  बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका …

यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किदा एकको ज्यान गयो

मकवानपुर । मकवानपुरमा ट्रक र बस ठोक्किदा एकको ज्यान गएको छ। बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा …

बैतडिमा यात्रुवाहक बस दुर्घटना : ८ को मृत्यु, ४६ घाईते

बैतडी ।बैतडिमा सवारी दुर्घटना हुदाँ ८ जनाको ज्यान जानुको साथै ४६ जना घाईते भएका छन। दार्चुलाको गन्नाबाट छुटेको  ना ५ ख ५१४१ न को यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । अरु ४६ …

काठमाडौको कलंकीमा दुर्घटना , ३ जनाको मृत्यु

काठमाडौ । काठमाडौमा भएको सडक दुर्घटनामा परि तीन जनाको  ज्यान गएको छ। बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नं को अर्को ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो। …

रामेछापमा सवारी दुर्घटनामा परि एकको ज्यान गयो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ एक्लेबरमा मालवाहक डिब्बा दुर्घटना भएको छ।  जि.प्र.का रामेछापका अनुसार प्रदेश–३–१–००६ ख ३२० नम्बरको मालबाहक डिब्बा दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिकाका  चालक प्रदिप कार्कीको मृत्यु भएको हो।  दोलखाबाट ओखलढुंगातर्फ सामान लिएर जाँदै गरेको डिब्बा सडकबाट अन्दाजी …