जन्ती बोकेको जीप दुर्घटना हुदा ४ जनाको मृत्यु

रुकुम। जन्ती बोकेर गएको जीप रुकुम पश्चिममा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ शुक्रबार बेलुका ८ बजे रा १ ज ५८९ नम्बरको जीप आठबीसकोट नगरपालिका–७ पोखरामा दुर्घटना भएको हो। जन्ती लिएर आठबीसकोट दाँजेतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा घटनास्थलमै …

भारतीय एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँचको मृत्यु

भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन् । गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी भएको हो । “आज …

महोत्तरिमा भतिजको कुटाईबाट काकाको मृत्यु

महोत्तरी – महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा बिहीबार राति भतिजको कुटाइबाट काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज …

गुल्मीमा जीप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु

गुल्मी। गुल्मीको इस्मा गाउपालिकाकाे दाेहाेलीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु साथै २ को अवस्था गम्भीर रहेको छ । हुला गाउबाट तम्घास तर्फ आउँदै गरेकाे जीप शुक्रबार विहान इस्मा गाउपालिकाकाे दाेहाेलीमा बिहान ७; ३० बजे दुर्घटना भएको हो । …

प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको भ्यान त्रिशूलीमा खस्यो, ३ जना बेपत्ता

चितवन। प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् । एक जना पौडेर बाहिर आएका छन् । लु १ …

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी १ को मृत्यु, १ घाइते

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ पाइलटको मृत्यु, १ यात्रु घाइते भएका छन् । प्याराग्लाइडिङ पाइलट  पोखरा माहानगर पालिका २८ का  राजु नेपालीको मृत्यु भएको हो । घाइते हुनेमा काठमाडौंको बूढानीलकण्ठ २ निवासी २८ वर्षीया शीला श्रेष्ठ रहेको जिल्ला …

क्यानाडामा ट्रकको ठक्कर बाट एक नेपालीको मृत्यु

क्यानाडा। क्यानाडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ । रोजगारको शिलशिलामा ६ महिना अघि मात्र क्यानाडको हेमिल्टन शहरमा आइपुगेका नवलपरासी गैडाकोटका हरी अधिकारीको सडक दुर्घटनामा परी निधन भएको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमनखबर डटकमलाई …

कार र टिपर ठोकिँदा एकको ज्यान गयो

धादिङ। पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।  मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख …

कञ्चनपुरमा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ को मृत्यु, २ घाइते

कञ्चनपुर । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु …

शिवम सिमेन्ट उद्दोगमा आगलागि

हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।   विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनले आगलागीबाट मानवीय र ठूलो धनजनको …