कंचनपुरमा वडा अध्यक्षद्धारा आत्महत्या

धनगढी – कञ्चनपुरका एक वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षिय वडाध्यक्ष कृष्ण बहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरिका अनुसार घर भन्दा करिब एक किलोमिटर टाढाको जंगलमा …

दशैं र तिहारको बिचमा सवारी दुर्घटना बढ्यो

काठमाडौ ।जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको …

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न …

बाजुरामा जीपको ठक्करबाट बालकको मृत्यु

बाजुरा – बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दे जादै गरेको जीपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका–१ कुणीका १० वर्षीय रमेश लुहार मृत्यु भएको हो । ठक्करपछि घाइते भएका बालकलाई उपचारका लागि अछामको …

माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो …

लमजुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

लमजुङ जिल्ला दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै …

दाङका सञ्चारकर्मी लामिछानेको सवारी दुर्घटनामा परी निधन

दाङ।दाङको सवारी उपमहानगरपालिका –१९ बिजौरी निजासी  सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ । बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ नम्बरको स्कारपिओ गाडीले …

मोटरसाइकल दुर्घटनामा परि ३ जना घाईते

पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा …

झापामा आगलागी , ७ वर्षिया बालिकाको मृत्यु

झापा। मैनबत्तीबाट सल्किएर भएको आगलागीमा गरी झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ  । बुबाआमा घरबाहिर रहेको …

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली

हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला …