ट्रकको ठक्करबाट बुटवलमा एक जनाको ज्यान गयो

बुटवल । बुटवलमा ट्रकले ठक्करबाट भरत शर्माको मृत्यु भएको छ। बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय …

माहुरिको टोकाईबाट सप्तरिमा एक महिलाको ज्यान गयो

सप्तरी – सप्तरीमा एक महिलाको माहुरिको टोकाईबाट मृत्यु भएको छ। सप्तरिको रुपनी गाउँपालिका वडा नं १ निवाशी २४ बर्षिया रमिला देविको ज्यान गएको बताईएको छ। प्रहरिका अनुसार रमिला घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोकेर घाईते बनाएपछी युनिक अस्पताल रायपुरमा …

पाँचथरको फिदिममा जिप दुर्घटना: एकको मृत्यु दुई घाईते

काठमाडौँ – मेची राजमार्गअन्तर्गत  पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । अरु दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै …

सप्तरिमा एम्बुलेन्स दुर्घटना हुदाँ एकको मृत्यु तीन घाईते

सप्तरी – सप्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन। बिरामि बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स रोकिराखेको ट्रलिमा ठोक्किएर दुर्घटना भएको बताईएको छ। दुर्घटनामा तिलाठी २ काे लौनियाँका …

स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौ । भक्तपुरमा ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किँदा एकजनाको ज्यान गएको छ प्रहरिका अनुसार गएराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना भएको हो। …

अछाममा बस दुर्घटना हुदाँ एक किशोरको ज्यान गयो

अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार …

मोटरसाईकल दुर्घटनामा परि नेकपा नेताको मृत्यु

नुवाकोट – मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा आइतबार राति छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको …

आगलागीबाट ७६ लाख बराबर रकमको क्षति

कालिकोट– कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय …

काठमाडौंमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

काठमाडौं; काठमाडौंमा भएको मोटर साईकल दुर्घटनामा परि एकको मृत्यु भएको छ।   काठमाडौंको कोटेश्वरबाट शंखामुलतर्फ जादै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाईकल र सोहि दिशातर्फ आउदै गरेको प्रदेश ३०२००६ प ८८०० नम्बरको मोटरसाईकल ठक्कर खादा उक्त दुर्घटना भएको जनाईएको छ …

रुकुम दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौ । रुकुमको आठबिसकोट नगरपालिकामा भएको जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। ४ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताईएको छ।  बिहेबाट फर्केको ग १ ज ५८९ नम्बरको जन्ती सवार जिप …