घोराहीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

दाङ । घोराहीमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही –१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा परी …

शुक्रबार राति हुम्लामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप …

हुम्लामा जिप दुर्घटना चारको मृत्यु सात घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको …

दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ …

झापाको बिर्तामोडस्थित प्लाई उद्योगमा आगलागी

झापा – बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा आगलागी भएको छ। बिहान सवा ७ बजे लागेको आगो १० बजे नियन्त्रणमा आएको थियो। आगलागिमा ३० लाख रकम बराबरको क्षति भएको बताईएको छ। बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी र …

आगलागीबाट घर जलेसङ्गै, जले कैयौँ सपनाहरु पनि

सप्तरी। छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको …

घरसँगै सप्तरीका साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ सुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द …

आमा आफ्नो एक महिनाकी छोरीसहित मृत फेला

काठमाडौँ: गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन्। सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब …

सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय …

कैलालीमा विवाहको जन्ती बोकेको गाडी दुर्घटना, बेहुला बेहुली सहित १३ जना घाइते

धनगढी। कैलालीको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुला बेहुली सहित १३ जना घाइते भएका छन् । बुधबार राती जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी बेहुला बेहुली सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले …