मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

दाङ । दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ …

टिपरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

काठमाण्डौ। गएराती बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्परले स काठमाण्डौकाे कीर्तिपुर १० प ४९१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको छ। २४ बर्षिय सरोज राईको घटनास्थलमै मृत्यु भएको हो। ट्रीपर चालकलाई प्रहरिले पक्राउ गरेको …

सर्लाहिको हरिवनमा आगलागिबाट करोडौँको क्षति

सर्लाही – सर्लाहीको हरिवन नगरपालिकामा आइतबार राति कपडा गोदाममा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेको …

काठमाडौको चन्द्रागिरिमा भिरबाट खस्यो मिनिट्रक, दुईजनाको घटनास्थलमै निधन

काठमाडौँ । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरिको मसिने भिरमा ना २ क ३२३ नंमबरको ट्रक ८०० मिटर तल खसेको बताईएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ।  

जंगली हात्तिले लियो एकको ज्यान

सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु …

ब्याट्री सट हुँदा गुडिरहेको बसमा आगलागी

दाङम गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान …

कलंकी दुर्घटना: थप २ को मृत्यु

काठमाडौँ – काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईजनाको शनिबार मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा शनिबार बिहान ट्रकमा च्यापिएको अवस्थामा एकजनाको शव फेला परेको र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर …

कलंकीमा भयानक ट्रक दुर्घटना: एकको मृत्यु, ५ घाइते

काठमाडाैं।  कलंकीमा शुक्रबार साँझ एक भयानक दुर्घटना भएको छ । नागढुंगाबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कलंकी चोक नजिकै तीव्र गतिको ट्रक ब्रेक फेल भएर घर भित्र पसेको …

चितवनमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला …

ट्याक्टर चालकको मृत्युको कारणले के हुदैँछ दुम्किवासमा?

कावासोती – ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् । मध्यरातमा खोलामा …