भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

भक्तपुर । भक्तपुरमा ट्रक पल्टिदा एक जनाको ज्यान गएको छ। शुक्रबार बिहान करिब २ बजेतिर सुर्यविनायक नगरपालिका वडा नं ८ मा ना छ ख ३९८२ नंबरको ट्रक पल्टिदा चालकको ज्यान गएको प्रहरिले जनाएको छ। उक्त घटनामा ट्रक चालक पर्सा जिल्ला …

कावासोतीमा दुई बस एक आपसमा ठोक्किदा १५ जना घाइते

नवलपुर। कावासोती नगरपालिका-१४ कोल्टाँडीको जंगमा विहीबार दुई बस एक आपसमा ठोक्किदा १५ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख २१३१ र विपरित दिशाबाट आएको लु १ ख ६५६३ नंम्बरको बस एकआपसमा …

आगो ताप्ने क्रममा जलेर कन्चनपुरमा ४३ वर्षिय महिलाको मृत्यु

कञ्चनपुर । पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर  मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका …

पाँचथरमा बन्चरो प्रहार गरि आफ्नै श्रीमतिको हत्या

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको …

बैतडीमा जिप दुर्घटना ; एकको मृत्यु तिन घाईते

बैतडीको  सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु …

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ ।  रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला …

चुच्चेपाटीमा निर्माणाधीन अस्पतालको पाँच तलाबाट खसेर एक महिलाको मृत्यु

काठमाडौँ-चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ। निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा …

टिकटक बनाउँदा खसेर घाईते भएका युवकको मृत्यु

दाङ । शनिबार पुरन्धाराको छहरामा वनभोजका लागि गएका बेला झोलुंगे पूलमा झुन्डिएर टिकटक बनाउने क्रममा खसेर घाइते भएका युवाको उपचारको क्रममा मृत्यु भएको छ। घाईतेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी २४ वर्षीय रमेश थापाको उपचारको क्रममा मृत्यु भएको हो …

दुर्घटनामा परि २ को मृत्यु ५ घाईते

हेटौँडा– नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। राति १०ः३० बजेको …

अछाममा टिप्पर दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन । जिल्लाको मध्ये पहाडी राजमार्ग अन्तरगत पन्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान अछाम प्रहरीले बताएको छ । प्रहरी घटना स्थलमा …