मृतक खत्रीको श्रीमतीलाई वैदेशिक म्यादी विमा अन्तर्गतको चेक हस्तान्तरण

खोटाङ । नेपाल लाईफ इन्स्योरेन्स उपशाखा दिक्तेलले साकेला गाउँपालिका ३ का कुल बहादुर खत्रीको श्रीमतीलाई वैदेशिक म्यादी विमा अन्तरगत १३,००००० लाख बराबरको चेक हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका खत्रीको २०७६ साल चैत २६ गते मोटरसाइकल दुर्घटनामा …

आगलागीबाट एकको मृत्यु

झापा । दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् …

बाजुरामा ट्रयाक्टर दुर्घटना हुदा एकको मृत्यु

बाजुरा । बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाजुराको मार्तडीबाट तिपाडा जाँदै गरेको अनटेस्ट ट्रयाक्टर चौराटी खेत नजीक दुर्घटना हुँदा ट्रयाक्टर धनी ६० वर्षीय धननाथ योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह …

गठ्ठाघरमा मोटरसाईकल दुर्घटना, एक युवकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका-१ घर भई …

रसुवामा मोटरसाईकल दुर्घटनामा परि युवकको मृत्यु

 मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् । लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका …

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको …

भेरी नदिमा बस खस्दा एकको मृत्यु

गुर्भाकोट नगरपालिका– ९ सुर्खेत गरालेस्थित गौंँडाबाट भेरी नदीमा बस खसेको छ । आज अपराह्न २ः४५ बजेतिर ना।५ । ७७५० नम्बरको बस छिञ्चु–जाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो । बस खस्दा दाङ, बबई गाउँपालिका–३ निवासी बस चालक २२ वर्षीय सुमन नेपालीको मृत्यु …

चिसोबाट एकै परिवारका तीन जनाको मृत्यु

जलेश्वर । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको …

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप …

सेनाको गाडिको ठक्करबाट मोटरसाइकलयात्रीको ज्यान गयो

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी …