एचआइभी एड्सबाट किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । …

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको …

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद …

अछाममा एक शिक्षक झुन्डिएको अवस्थामा मृत फेला

अछाम । जिल्लाको कमलबजार नगरपालिका वडा न ५ का एकजना शिक्षक शनिबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन। पन्चदेवल बिनायक नगरपालिका वडा न:१ स्थित जाल्पेश्वरी माध्यमिक बिधालयका शिक्षक नरेन्द्र प्रसाद तिमिल्सैना घर पछाडीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जाल्पेश्वरी …

कोरोना सङ्क्रमितको मृत्यु

बाँके ।  नेपालगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट …

झापामा जिपमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

२ माघ, काठमाडौं ।  झापाको बुद्धशान्तिगाँउपालिका-४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको र  मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल …

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी …

काठमाडौँमा गुडिरहेको बस पल्टिदा तिन घाईते

काठमाडौँ । रत्नपार्कको पुरानो बसपार्कबाट थानकोटका लागि छुटेको चन्द्रागिरी यातायातको बस भद्रकाली नजिकै बस दुर्घटना भएको छ । बिहीबार बिहान ८ बजेतिर  बजे भद्रकाली नजिकै रहेको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस सडकमा पल्टिएको ट्राफिक प्रहरी जनाएको छ । बसमा सवार …

छुट्टाछुट्टै दुर्घटनामा परि दुईको मृत्यु

मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर …

सेती नदीमा अटो रिक्सा खस्दा १ जनाको मृत्यु, ४ घाइते

डोटी ।  सेती नदीमा अटो रिक्सा  खस्दा एकजनको मृत्यु  भएको छ भने ४ जना घाइते भएका छन् ।  मंगलबार दिउँसो  डोटीको केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको STSTC 2-02-001SAHA5402   नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा …