तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अछाम । जिल्लाको कमलबजार नगरपालिका वडा न ५ का एकजना शिक्षक शनिबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन।

पन्चदेवल बिनायक नगरपालिका वडा न:१ स्थित जाल्पेश्वरी माध्यमिक बिधालयका शिक्षक नरेन्द्र प्रसाद तिमिल्सैना घर पछाडीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जाल्पेश्वरी माध्यामिक बिधालयका प्रधानाध्यापक नवराज न्यौपाने बताए ।

बिहान् मेला जान्छु भनेर निस्केको मान्छे अबेरसम्म पनि घर नफर्किए पछि आफन्तले खोजी गर्दा शनिबार बिहान् करिब ८ बजे तिर रुखमा झुन्डिएको अवस्थामा फेला परेका उनका आफन्तले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मङ्गलसैन पठाईएक‍ो प्रधानाध्यापक न्यौपानेले बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …