बझाङमा बसको ठक्करबाट दुई बर्षिय बालिकाको मृत्यु

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब …

बेपत्ता बालिकाको रहस्यमय मृत्यु

रसुवा । गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा आज फेला परेको हो । जिल्ला प्रहरी …

सर्लाहिमा आगलागिबाट १२ लाखको क्षति

सर्लाही। सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको …

रुखबाट लडेर एकको मृत्यु

झिमरुक । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो। घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका …

काभ्रेमा मोटरसाईकल दुर्घटना हुँदा दुईको मृत्यु तीन घाईते

काठमाडौँ । काभ्रेमा दुईओटा मोटरसाईकल एकापसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ। गएराती आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाए भने तीन जना घाइते भएका छन् । ट्राफिक कार्यालय काभ्रेका अनुसार बनेपाबाट धुलिखेल जाँदै गरेको ना …

धनगढीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा एक युवती घाइते

धनगढीमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा एक युवती घाइते भएकी छिन् । उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित धनगढी रिङरोडमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा १७ वर्षीया युवती मनिषा श्रीमाल घाइते भएकी हुन् । भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ …

दार्चुलामा आईतबार राती ट्रक दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु

दार्चुला । दार्चुलामा आईतबार राती ट्रक दुर्घटनामा परेको छ। गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रकमालिकार्जुन गाउँपालिकाका वाड नम्बर १ भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना …

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने …

झापामा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

झापा – मोटरसाइकलको ठक्करबाट शनिबार राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी …

डोटीमा जिप दुर्घटना वडासचिव सहित ३ जनाको मृत्यु , ५ घाइते

डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक जना वडासचिव सहित ३ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म …