चितवनमा भ्यान दुर्घटना , एकको मृत्यु सात घाईते

भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ …

आगलागीबाट पाँच घर जलेर नष्ट

जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए। उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज …

ओखलढुंगामा जिप दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको बताईएको छ । सामान बोकेर गइरहेको जिप बाटोबाट करिब तीन …

भोजपुरमा ट्रक दुर्घटना, एकजनाको मत्यु

भोजपुर । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको बा३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको …

पाल्पामा पिकअप जीप दुर्घटनामा दुईको मृत्यु

रामपुर। पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल …

कैलालीमा कार दुर्घटना हुँदा २६ वर्षीया महिलाको मृत्यु, १ जना गम्भीर घाइते

कैलाली ।कैलालीको अत्तरियामा रोकिराखेको ट्रकमा कार ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–२ पहाडी रोडमा रहेको खानेपानी ट्यांकी नजिक रोकिराखेको से१ख १७३१ नम्बरको ट्रकमा बा१४च ४६३४ नम्बरको कार …

गोरखामा भिरबाट जीप खस्दा २ जनाको मृत्यु, ७ घाइते

गोरखा। गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले …

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

मुगु । सोरु गाँउपालिका–८ तारापानीबाट सदरमुकाम गमगढी जादै गरेको ग३च ११८८ नम्बरको यात्रुबाहक जीप शनीबार दिउँसो १ बजे सोरु गाँउपालिका–८ को कोट भन्ने स्थानमा दुर्घटना हुदा जीपमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा जीपमा सवार सोरु …

सेती नदीमा डुबेर इञ्जिनीयरिङ पढ्दै गरेका युवकको मृत्यु

डोटी । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले …

दाङमा बस पल्टिदा दुईजनाको मृत्यु, ३० घाइते

दाङ । दाङमा बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी २९ बर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी बर्ष २८ का यादव खनालको …