सङ्खुवासभा देखी धरानतर्फ जाँदै गरेको डिलक्स दुर्घटना हुँदा १५ जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर …

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्ने क्रममा  डुबेर दुई बालकको मृत्यु भएको छ । पौडी खेलेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ …

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

डोल्पा । ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा …

प्रदेश २ का मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु !

धनुषा । धनुषामा सवारी दुर्घटनामा परि मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-१० शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको …

भक्तपुरको म:म पसलमा ग्यास सिलिण्डर पड्किँदा ६ जना घाइते

भक्तपुर ।  भक्तपुरको श्रृजनानगरस्थित मःम: पसलमा ग्यास सिलिण्डर पड्कँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा  हिजो आईतबार   सबा ६ बजेतीर ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । दुर्घटनामा परी होटल सञ्चालक टीकाराम बस्नेत र …

मनाङमा ट्रक दुर्घटना : दिदीबहिनी सहित ५ जनाको मृत्यु

मनाङ  । लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध१ख ५९२ नं. को ट्रक मनाङको नासों गाउँपालिका ३, खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिन जनाको घटना स्थलमै मृत्यु भएको …

टिपरले ठक्कर दिँदा मोटरसाइकल सवार महिलाको मृत्यु

भादगाउँ । भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको …

चितवनमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै …

ललितपुरमा आगलागी, वृद्धाको मृत्यु

काठमाडौं । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन …

होटलमा आगलागी : पाँच लाख क्षति

भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, …