भक्तपुर । भक्तपुरको श्रृजनानगरस्थित मःम: पसलमा ग्यास सिलिण्डर पड्कँदा ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा हिजो आईतबार सबा ६ बजेतीर ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो ।
दुर्घटनामा परी होटल सञ्चालक टीकाराम बस्नेत र उनका आफन्त राजेन्द्र कार्की र गीता कार्की पसलका ग्राहक आदित्य, सुवेदी, विकास पौडेल र हिमुन्स थापा घाईते भएका छन् ।
घाईतेहरु विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …