पानीमा डुबेर एक पुरुषको मृत्यु

वाग्मती । मकवानपुरको बकैयामा पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ । बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको …

सल्यान झिम्पेको दुदिल्यमा लागेको डढेलोले बस्तीका तीन घर आगजनी भइ नष्ट

सल्यान ।  छत्रेस्वरी गाउँपालिका ४ झिम्पेको दुदिल्य बस्तीका तीन घरमा आगजनी भएको छ । रैजेखोला, चौखेढुंगा जङ्गल देखी सुरु भएको डढेलो उक्त बस्ती सम्म पुगेपछि स्थानीय दधिराम खत्रीका र मोहलाल शर्माका घरहरु आगजनी भइ नष्ट भएका छ्न । उक्त आगजनी …

दुईवटा ट्रक एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा …

धादिङमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

धादिङ। धादिङमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ३ अमराईमा ट्याक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी  दिनुभयो  । ग १ त १०४१ नम्बरको ट्याक्टरले ज्वालामुखी गाउँपालिकाकी …

नीलगाईको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा …

नेकपा नेता योगेश भट्टराई सवार गाडीले ठक्कर दिँदा साइकल यात्रु घाइते

रौतहट । नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति साइकल यात्रुलाई ठक्कर दिएको छ । ठक्करबाट घाइते साइकल यात्रुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । जनकपुरबाट पार्टीको कार्यक्रम सकेर …

तनहुँमा मोटरसाइकल दुर्घटनाहुँदा युवकको मृत्यु, युवती घाइते

तनहुँ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक …

युवक मृत फेला

धनगढी । कैलालीके गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले …

बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । …

झापामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटनामा परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका …