ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब ४ः३५ बजेको …

स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

सिरहा । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले …

सङ्खुवासभामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा …

वीरगञ्जमा ढुंगा प्रहारबाट दुई प्रहरी घाईते

वीरगञ्ज । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई  प्रहरी घाइते भएका छन् ।  घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र  नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी …

खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल  विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा …

दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

इनरुवा । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट …

पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु

कास्की । पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ घर भएकी ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठ रहेकी छिन । प्रदेश प्रहरीका अनुसार साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाइते भएकी  श्रेष्ठको गण्डकी मेडिकल …

तनहुँमा दुर्घटनामा परि दुई जनाको मृत्यु

तनहुँमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–६ र व्यास नगरपालिका–१२ मा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ। साँजाबाट शेखाटारतर्फ आउँदै गरेको …

थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थें !

विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगें । त्यहाँबाट सोहखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो ।  विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनें …

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर …