तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेम राज उपाध्याय

सल्यान ।  छत्रेस्वरी गाउँपालिका ४ झिम्पेको दुदिल्य बस्तीका तीन घरमा आगजनी भएको छ ।

रैजेखोला, चौखेढुंगा जङ्गल देखी सुरु भएको डढेलो उक्त बस्ती सम्म पुगेपछि स्थानीय दधिराम खत्रीका र मोहलाल शर्माका घरहरु आगजनी भइ नष्ट भएका छ्न । उक्त आगजनी घर दधिराम खत्री का दुई र शर्मा का एक रहेका छ्न ।

दुदिल्य बस्ती समेत जोखिममा परेको छ । आगोका कारण खत्री र शर्माका घरमा भएका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री जलेर खरानी भएका छ्न उक्त डडेलोबाट घर जलेर नष्ट हुँदा ५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

वनमा लागेको डढेलो बस्तीमा क्षति पुर्‍याएपछि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीको टोली र स्थानीयको सहयोगमा घरमा लागेको आगो र जंगलमा लागेको डढेलो नियन्त्रण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताउनु भएको छ । बस्ती अझै जोखिम मा छ्न । पुन:आगलागी भएमा तत्काल खबर गर्न थापा स्थानीयलाई आग्रह गर्नु भएअको छ ।

बिचल्लीमा परेका खत्री र शर्माका परिवार अहिले छिमेकीको घरमा बसेका छ्न वडाध्यक्ष नेबबहादुर खड्काले जनाए का छ्न ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …