तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मुगु । सोरु गाँउपालिका–८ तारापानीबाट सदरमुकाम गमगढी जादै गरेको ग३च ११८८ नम्बरको यात्रुबाहक जीप शनीबार दिउँसो १ बजे सोरु गाँउपालिका–८ को कोट भन्ने स्थानमा दुर्घटना हुदा जीपमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा जीपमा सवार सोरु गाँउपालिका-७ निवासी ३० वर्षीया गिरीकला बुढा रहेको प्रहरीले जनाएको छ। घाइतेहरुमा सोरु गाँउपालिका–७ का २१ वर्षीय जीप चालक गोबिन्द्र बिष्ट, सोही वडाका २५ वर्षीय ललिजङ्ग बुढा, २८ वर्षीय ज्ञानबहादुर बुढा, रत्न बिक र छाँयानाथ रारा नगरपालिका—१ का ४८ वर्षीय कुलबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमदत्त जोशीले बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …